You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.

Section 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम "राष्ट्र त्र्रण उठाउने ऐन, २०७९" रहेको छ।
(२) यो ऐन संवत्‌ २०७९ साल साउन १ गतेदेखि प्रारम्भ हुनेछ।